स्पर्श मुद्रालाई साटो फेरो गर्न, ३-औले पकडको प्रयोग गर्नु होस् ।
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | स्पर्श | विवरण |
---|---|---|---|---|
बोली बन्द | Control | Control | २-औले स्पर्श | तुरुन्तै बोल्न बन्द हुने छ । |
वाचन स्थगन | Shift | Shift | केही छैन | तुरुन्तै बोल्न रोकिन्छ र फेरी यही कुञ्जी दबाएमा बोल्न रोकिएको स्थानबाट वाचन सुरु गर्छ (स्थगन चालू संश्लेषकले समर्थन गर्नु पर्छ) । |
नेत्रवाणी मेनु | नेत्रवाणी+n | नेत्रवाणी+n | २-औले दोब्बर स्पर्श | प्राथमिकताहरू, सहयोग, औजारहरू इत्यादि मा जानका लागी आवश्यक पातो पल्टाइ दिनेछ । |
वाचन मुद्राको साटो फेरो | नेत्रवाणी+s | नेत्रवाणी+s | केही छैन | वाचन मुद्रालाई मौनता, टीँ टीँ गर्ने अथवा वाचन गर्ने मुद्रामा फेरिदिन्छ । |
कुञ्जीपाटी सहयोग मुद्राको साटो फेरो | नेत्रवाणी+1 | नेत्रवाणी+1 | केही छैन | यो मुद्रामा कुनै पनि कुञ्जी दबाएमा कुञ्जीको नाम र यससित आबद्ध नेत्रवाणीका आदेशहरू को विवरण बताउने छ । |
नेत्रवाणीको बहिर्गमन | नेत्रवाणी+q | नेत्रवाणी+q | केही छैन | नेत्रवाणी बन्द हुनेछ । |
अर्को कुञ्जीलाई हस्तान्तरण | नेत्रवाणी+f2 | नेत्रवाणी+f2 | केही छैन | नेत्रवाणीलाई सक्रिय अनुप्रयोगबाट सोझै दबाएको कुञ्जीलाई पनि नेत्रवाणीको कुञ्जी आदेश सरह लीन अह्राउने छ । |
अनुप्रयोगको निद्रा खुल्ने/बन्द हुने मुद्राको साटो फेरो | नेत्रवाणी+shift+s | नेत्रवाणी+shift+z | केही छैन | निद्रा मुद्राले नेत्रवाणीका आदेशहरू एवम् वाचन/ब्रेल को प्रतिफललाई चालू अनुप्रयोगमा निकम्मा बनाउँछ । यो आफ्नै वाचन क्षमता भएका वा अलग्ग दृष्ट्रीवाचकको सुविधा भएका अनुप्रयोगहरूमा प्रयोग गरिन्छ । आफै बोल्ने क्षमता फर्काउन यही आदेशलाई फेरी दबाउनु होला । |
नाम | कुञ्जी | विवरण |
---|---|---|
समय र मितिको जानकारी | नेत्रवाणी+f12 | एक पटक दबाएमा समय र लगातार दुई पटक दबाएमा मिति बताउने छ । |
ब्याट्री अवस्थाको जानकारी | नेत्रवाणी+shift+b | विद्युत् लाइनमा जोडिएको छ छैन, ब्याट्रीमा चार्जको भण्डार कुन अवस्थामा छ भन्ने जान्न प्रयोग गरिन्छ । |
क्लिपपाटीहरूको जानकारी | नेत्रवाणी+c | क्लिप पाटीमा केही सामाग्री राखिएको भए यसलाई बताइ दिनेछ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
चालू केन्द्री यताको जानकारी | नेत्रवाणी+tab | नेत्रवाणी+tab | चालू वस्तुलाई अथवा प्रणाली केन्द्रीयता नियन्त्रकलाई बताउँछ दुई पटक दबाएमा उक्त जानकारीलाई हिज्जेमा बताउने छ । |
शीर्षकको जानकारी | नेत्रवाणी+t | नेत्रवाणी+t | चालू सन्झ्यालको शीर्षक बताउने छ । दुई पटक दबाएमा यसको जानकारी दिने छ र ती पटक दबाएमा यसलाई क्लिप पाटीमा उतार्ने छ । |
सक्रिय सन्झ्यालको वाचन | नेत्रवाणी+b | नेत्रवाणी+b | सक्रिय पातोका सबै नियन्त्रकहरूलाई पढ्ने छ । |
स्थितिपट्टीको जानकारी | नेत्रवाणी+end | नेत्रवाणी+Shift+end | स्थिति पट्टीमा केही पाएको खण्डमा यसलाई बताउने छ । यसले विचरण वस्तुलाई स्थिति पट्टीमा लैजान्छ। । दुई पटक दबाएमा सको हिज्जे बताउने छ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
सबै पाठको वाचन | नेत्रवाणी+downArrow | नेत्रवाणी+A | प्रणाली caret रहेको स्थानबाट क्रमै सितले पढ्दै पाठको अन्तसम्म जान्छ । |
हालको पङ्क्तिको वाचन | नेत्रवाणी+upArrow | नेत्रवाणी+l | प्रणाली caret रहेको पङ्तिका पाठहरूलाई पढ्ने छ र दुई पटक दबाएमा उक्त पङ्तिका पाठहरूको हिज्जे बताउने छ । |
चयन पाठको वाचन | नेत्रवाणी+Shift+upArrow | नेत्रवाणी+Shift+s | कुनै पङ्तिका पाठहरूलाई चयन गरिएको छ भने त्यसलाई पढ्ने छ । |
अघिल्लो वाक्य | alt+तलवाण | alt+तलवाण | क्यारेटलाई अघिल्लो वाक्यमा लैजान्छ र पढ्छ । (माईक्रोसफ्ट वर्ड र आउटलुकमा मात्रै समर्थित) |
पछिल्लो वाक्य | alt+माथिवाण | alt+माथिवाण | क्यारेटलाई पछिल्लो वाक्यमा लैजान्छ र पढ्छ । (माईक्रोसफ्ट वर्ड र आउटलुकमा मात्रै समर्थित) |
तालिकामा रहेको बेला निम्न कुञ्जीहरू पनि प्रयोग गर्न सकिन्छ
नाम | कुञ्जी | विवरण |
---|---|---|
बायाँ महलमा जान | control+alt+leftArrow | प्रणाली caret उही हरफको देब्रे पट्टीको महलमा सर्छ । |
दायाँ महलमा जान | control+alt+rightArrow | प्रणाली caret उही हरफको दाहिने पट्टीको महलमा सर्छ । |
माथिल्लो हरफमा जान | control+alt+upArrow | प्रणाली caret उही महलको माथिल्लो हरफमा सर्छ । |
तल्लो हरफमा जान | control+alt+downArrow | प्रणाली caret उही महलको तल्लो हरफमा सर्छ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | स्पर्श | विवरण |
---|---|---|---|---|
चालू वस्तुको जानकारी | नेत्रवाणी+numpad5 | नेत्रवाणी+shift+o | केही छैन | विचरण वस्तुको बारेमा बताउने छ । दुई पटक दबाएमा यसको हिज्जे बताउने छ र तीन पटक दबाएमा यो वस्तुको नाम र मान क्लिप पाटीमा उतार्ने छ । |
उस्तै वस्तुमा जान | नेत्रवाणी+numpad8 | नेत्रवाणी+shift+UpArrow | उँभो घर्षण | चालू विचरण वस्तु जस्तै अर्कै वस्तुमा जानेछ । |
पछिल्लो वस्तुमा जान | नेत्रवाणी+numpad4 | नेत्रवाणी+shift+LeftArrow | बायाँ घर्षण | हालको विचरण वस्तुको पछाडिको वस्तुमा सर्ने छ । |
अघिल्लो वस्तुमा जान | नेत्रवाणी+numpad6 | नेत्रवाणी+Shift+RightArrow | दायाँ घर्षण | चालू विचरण वस्तुको अगाडी रहेको वस्तुमा सर्ने छ । |
पहिलो वस्तुमा जान | नेत्रवाणी+numpad2 | नेत्रवाणी+shift+DownArrow | उँधो घर्षण | चालू विचरण वस्तुसित भएको पहिलो वस्तुमा जानेछ । |
केन्द्रित वस्तुमा जान | नेत्रवाणी+numpadMinus | नेत्रवाणी+backspace | केही छैन | हाल प्रणाली केन्द्रीयता भएको वस्तुमा जान्छ र समीक्षा कर्सरलाई प्रणाली Caret छ भने यसको स्थानमा लगेर राखि दिन्छ । |
चालू विचरण वस्तुको सक्रियता | नेत्रवाणी+numpadEnter | नेत्रवाणी+enter | दोब्बर स्पर्श | सुलसुलेले किटिक्क पार्दा अथवा Space Var दबाउँदा जे हुने हो सोही काम गर्ने गरी विचरण वस्तुलाई सक्रिय बनाउ छ । |
प्रणाली केन्द्रीयता वा caret चालू समीक्षा स्थानमा जान | नेत्रवाणी+shift+numpadMinus | नेत्रवाणी+shift+backspace | केही छैन | एक पटक दबाउँदा प्रणाली केन्द्रीयता चालू विचरण वस्तुमा जान्छ दुई पटक दबाउँदा प्रणाली caret लाई समीक्षा कर्सरमा लैजान्छ । |
समीक्षा वस्तु अवस्थित स्थानको जानकारी | नेत्रवाणी+numpadDelete | नेत्रवाणी+delete | केही छैन | समीक्षा कर्सर अवस्थित स्थानमा रहेका पाठ अथवा वस्तुको बारेमा जानकारी दिनेछ । जस्तै कागजातहरूको स्थान देखि, किनाराको आधारमा वा पर्दाको निर्दिष्ठ स्थान आदी । दुइ पटक दबाएमा यसको विस्तृत रु बताउनेछ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | स्पर्श | विवरण |
---|---|---|---|---|
समीक्षाको सिरानको पङ्तिमा जान | shift+numpad7 | नेत्रवाणी+Control+Home | केही छैन | समीक्षा कर्सर पाठको सिरानको पङ्तिमा जान्छ । |
समीक्षाको अघिल्लो पङ्तिमा जान | numpad7 | नेत्रवाणी+upArrow | उँभो घर्षण | समीक्षा कर्सर चालू पङ्तिको अघिल्लो पङ्तिमा जानेछ । |
चालू समीक्षाको जानकारी | numpad8 | नेत्रवाणी+. | केही छैन | समीक्षा कर्सर रहेको वर्तमान पङ्तिमा रहेको पाठको बारेमा बताउने छ । दुई पटक दबाएमा उक्त पङ्तिको हिज्जे बताउने छ । तीन पटक दबाएमा वर्णहरूको विवरण सहित उक्त पङ्तिको हिज्जे बताउने छ |
समीक्षाको अगाडिको पङ्तिमा जान | numpad9 | नेत्रवाणी+DownArrow | उँधो घर्षण | वर्तमान पाठको अगाडीको पङ्तिमा जानेछ । |
समीक्षाको पुछारको पङ्तिमा जान | shift+numpad9 | नेत्रवाणी+Control+End | केही छैन | समीक्षा कर्सरलाई पुछारको पङ्तिमा ले जान्छ । |
समीक्षा पछाडिको शब्दमा जान | numpad4 | नेत्रवाणी+Control+LeftArrow | 2-औले बायाँ घर्षण | समीक्षा कर्सर पाठको चालू अघिल्लो शब्दमा सर्छ । |
समीक्षामा रहेको शब्द जान्न | numpad5 | नेत्रवाणी+Control+. | केही छैन | हाल समीक्षा कर्सर रहेको शब्द बताउने छ । दुई पटक दबाएमा उक्त शब्दको हिज्जे भन्ने छ र तीन पटक दबाएमा वर्णको विवरण सहित शब्दको हिज्जे भन्ने छ । |
समीक्षा अगाडीको शब्दमा जान | numpad6 | नेत्रवाणी+Control+RightArrow | २-औले दायाँ घर्षण | वर्तमान पाठको अगाडीको शब्दमा जानेछ । |
समीक्षा पङ्तिको सुरुमा जान | shift+numpad1 | नेत्रवाणी+Home | केही छैन | चालू पङ्तिको सुरुमा कर्सरलाई ले जान्छ । |
समीक्षाको पछिल्लो वर्णमा जान | numpad1 | नेत्रवाणी+LeftArrow | बायाँ घर्षण | पाठको चालू पङ्तिमा रहेको समीक्षाको पछिल्लो वर्णमा जान्छ । |
समीक्षामा रहेको वर्ण जान्न | numpad2 | नेत्रवाणी+. | केही छैन | चालू पङ्तिमा समीक्षा कर्सर रहेको स्थानको वर्ण बताउने छ । दुई पटक दबाएमा वर्णको विवरण अथवा उदाहरण सहित उक्त वर्ण बताउने छ । तीन पटक दबाएमा उक्त वर्णको वर्ण संहिता सङ्ख्या बताउने छ । |
समीक्षामा रहेको वर्णको अगिल्लो वर्णमा जान | numpad3 | नेत्रवाणी+RightArrow | दायाँ घर्षण | पाठको चालू पङ्तिमा रहेको समीक्षाको अघिल्लो वर्णमा जान्छ । |
समीक्षा पङ्तिको अन्तिममा जान | shift+numpad3 | नेत्रवाणी+ End | केही छैन | चालू पङ्तिको अन्तिममा कर्सरलाई ले जान्छ । |
समीक्षामा रहेका सबैको वाचन | numpadPlus | नेत्रवाणी+shift+a | ३-औले उँधो घर्षण | चालू समीक्षाबाट तलका पाठहरूलाई पढ्ने छ । जति जति पढ्दै जान्छ, त्यति त्यति कर्सर पनि तल तल सर्दै जान्छ । |
समीक्षा कर्सरबाट नक्कल उतार्ने कार्य | नेत्रवाणी+f9 | नेत्रवाणी+f9 | केही छैन | चालू समीक्षा कर्सर रहेको स्थानबाट अगाडिका पाठहरूको नक्कल सार्ने छ । नेत्रवाणीले यथार्थमा नक्कललाई तपाइले कहाँ टाँस्ने हो सो कुरा न बताए सम्म नक्कल उतार्ने काम भने गरेको हुँदैन । |
समीक्षा कर्सरमा नक्कल सार्ने काम | नेत्रवाणी+f10 | नेत्रवाणी+f10 | केही छैन | हाल समीक्षा कर्सर रहेको स्थानमा पहिले समीक्षा कर्सरबाट नक्कल उतार्न भनिएका पाठहरूको नक्कल टाँस्ने छ । यसलाई दबाए पछि मात्रै सन्झ्यालले क्लिप पाटीमा पाटहरूको नक्कल सार्ने छ । |
पाठको बनावटको जानकारी | नेत्रवाणी+f | नेत्रवाणी+f | केही छैन | हाल समीक्षा कर्सर रहेको स्थानका वर्णको बनावट बताउने छ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | स्पर्श | विवरण |
---|---|---|---|---|
अघिल्लो समीक्षा मुद्रामा जान | नेत्रवाणी + numpad7 | नेत्रवाणी + pageUp | दुई औंले माथि घर्षण | अघिल्लो समीक्षा मुद्रामा जान्छ । |
पछिल्लो समीक्षा मुद्रामा जान | नेत्रवाणी + numpad1 | नेत्रवाणी + pageDown | दुई औंले तल घर्षण | पछिल्लो समीक्षा मुद्रामा जान्छ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
देब्रे टाँक किटिक्क पार्न | numpadDivide | नेत्रवाणी+leftArrow | सुलसुलेको देब्रे टाँकलाई एक पटक किटिक्क गर्ने छ सामान्यतया गरिने दुई पटक किटिक्क गर्न यही कुञ्जीलाई दुई पटक लगातार दबाउनु पर्छ । |
देब्रे टाँक रोक्का गर्न | shift+numpadDivide | नेत्रवाणी+shift+leftArrow | देब्रे टाँकलाई रोक्का गर्ने छ यसलाई फुक्का गर्न उही कुञ्जी फेरि दबाउनु होला । सुलसुलेलाई घिसार्नु पर्दा यो कुञ्जी दबाएर देब्रे टाँक रोक्का गरी या त सुलसुलेलाई भौतिक रूपमा घिसार्नु होला अथवा यसका अरू कुञ्जी चलाउनु होला । |
दाहिने टाँक किटिक्क पार्न | numpadMultiply | नेत्रवाणी+rightArrow | सुलसुलेको देब्रे टाँकलाई एक पटक किटिक्क गर्ने छ |
दाहिने टाँक रोक्का गर्न | shift+numpadMultiply | नेत्रवाणी+Control+] | दाहिने टाँकलाई रोक्का गर्ने छ यसलाई फुक्का गर्न उही कुञ्जी फेरि दबाउनु होला । सुलसुलेलाई घिसार्नु पर्दा यो कुञ्जी दबाएर दाहिने टाँक रोक्का गरी या त सुलसुलेलाई भौतिक रूपमा घिसार्नु होला अथवा यसका अरू कुञ्जी चलाउनु होला । |
चालू विचरण वस्तुमा सुलसुलेको प्रवेश | नेत्रवाणी+numpadDivide | नेत्रवाणी+shift+f9 | सुलसुलेलाई चालू विचरण वस्तु र समीक्षा कर्सर रहेको स्थानमा ले जान्छ । |
सुलसुलेको स्थानको वस्तुमा विचरण | नेत्रवाणी+numpadMultiply | नेत्रवाणी+shift+f10 | विचरण वस्तुलाई सुलसुले रहेको स्थानमा अवस्थित वस्तुमा पुर्याउँछ । |
नाम | कुञ्जी | विवरण |
---|---|---|
उघारने र केन्द्रीयता मुद्राको साटो फेरो | नेत्रवाणी+space | उघारने मुद्रा र केन्द्रीयता मुद्रामा साटिने गर्छ । |
केन्द्रीयता मुद्राको बहिर्गमन | escape | यदि यस अघि केन्द्रीयता मुद्रामा स्वतः आएको हो भने फेरी उघारने मुद्रामा नै फर्किन्छ |
उघारने मुद्राका कागजातहरूको ताजकी करण | नेत्रवाणी+f5 | चालू कागजातहरूका सामाग्रीहरूलाई फेरी बहन गर्छ (यदी केही सामाग्रीहरू कागजातहरूबाट छुटे जस्तो लागेमा) । माइक्रोसफ्ट वर्ड एवम् आउटलुकमा उपलब्ध छैन । |
फेला पार्न | नेत्रवाणी+control+f | चालू कागजातमा भएका कुनै पाठहरू फेला पार्नु छ भने यसलाई लेख्न र खोज्नका लागि आवश्यक पर्ने पातो पल्टाउने छ । |
अर्को फेला पार्न | नेत्रवाणी+f3 | उही कागजातमा अगाडि ठाउँमा भएको विगतमा खोजिएको पाठ खोज्न यसको प्रयोग गरिन्छ । |
अघिल्लो फेला पार्न | नेत्रवाणी+shift+f3 | उही कागजातमा पछाडि ठाउँमा भएको विगतमा खोजिएको पाठ खोज्न यसको प्रयोग गरिन्छ । |
लामो विवरण पल्टाउन | नेत्रवाणी+d | यदि चालू तत्त्वमा आबद्ध लामो विवरण छ भने नयाँ सन्झ्याल खोल्ने छ । |
तलका कुञ्जीहरूले उपलब्ध अगाडिको तत्त्वमा सर्ने अथवा shift सहित दबाएमा पछाडिको सोही तत्त्वमा सर्ने व्यवस्था गरेको छ ।
तालिका र सुचीका सुरु अथवा अन्तिम तत्त्वहरूमा सोझै जानका लागी:
नाम | कुञ्जी | विवरण |
---|---|---|
सुरुको एकाइमा जानका लागि | shift+अल्पविराम | तालिका सुची जस्ता लिङ्कहरूका सुरुका एकाइहरू स्थानमा कर्सर जाने छ । |
विगतको सामाग्रीको अन्तमा जान | comma | विगतमा गएका (सुची, तालिका, इत्यादि) वस्तुमा रहेको caret बसेको स्थानको अन्तिम सामाग्रीमा जान्छ । |
सक्रिय कागजातमा हुँदा एकल वर्णको विचरणको अवस्थालाई साटोफेरो गर्न नेत्रवाणी+shift+Space दबाउनु होला ।
नाम | कुञ्जी | विवरण |
---|---|---|
उघारने मुद्राका तत्त्वहरू list | नेत्रवाणी+f7 | चालू कागजातमा भएका फरक तत्त्वहरू को सुची देखाउने छ । |
नाम | कुञ्जी | विवरण |
---|---|---|
उघारने मुद्राको कागजातमा फर्कन | नेत्रवाणी+control+space | चालू गाँसिएको वस्तुबाट यो वस्तुलाई टाँस्ने कागजातमा फर्कन्छ । |
नाम | कुञ्जी | विवरण |
---|---|---|
गणीतिय सामाग्रि सितको अन्तर्क्रिया | नेत्रवानी+alt+m | गणितिय सामाग्रिसित अन्तरक्रिया गर्ने छ । |
नाम | कुञ्जी | विवरण |
---|---|---|
चालू टिप्पणीको जानकारी | नेत्रवाणी+Alt+c | प्रणाली क्यारेट अवस्थित स्थानमा रहेको टिप्पणीको पाठ बताउने छ । |
महलको शिर्षक कायम | नेत्रवाणी+shift+c | एक पटक दबाउँदा, नेत्रवाणीलाई यो हरफका कोशिकाहरूका लागि प्रथम शिर्षकको रुपमा यस भन्दा तलका हरफहरुमा घुमफिर गर्दा शिर्षकको नाम सहित जानकारी दिनेछ । दुई पटक दबाउँदा यसलाई मेट्ने छ । |
हरफको शिर्षक कायम | नेत्रवाणी+shift+r | एक पटक दबाउँदा, नेत्रवाणीलाई यो महलका कोशिकाहरूका लागि प्रथम शिर्षकको रुपमा यस भन्दा दायाँ पट्टीका महलहरूमा घुमफिर गर्दा शिर्षकको नाम सहित जानकारी दिनेछ । दुई पटक दबाउँदा यसलाई मेट्ने छ । |
नाम | कुञ्जी | विवरण |
---|---|---|
महलको शीर्षक कायम | नेत्रवाणी+shift+c | यसलाई एक पटक दबाएमा नेत्रवाणीलाई महल शीर्षक भएको हरफ हो भनेर जानकारी दिने छ, जसले यो हरफ भन्दा तल रहेको महलहरूमा सर्दा स्वचालित रूपमा शीर्षक बताउने छ । दुई पटक दबाएमा यो अनुकूलता मेटिनेछ । |
हरफको शीर्षक कायम | नेत्रवाणी+shift+r | यसलाई एक पटक दबाएमा नेत्रवाणीलाई हरफ शीर्षक भएको महल हो भनेर जानकारी दिने छ, जसले यो महल भन्दा दायाँ रहेका हरफहरूमा सर्दा स्वचालित रूपमा शीर्षक बताउने छ । दुई पटक दबाएमा यो अनुकूलता मेटिनेछ । |
टिप्पणीको जानकारी | नेत्रवाणी+alt+c | यदी छ भने चालू कोसीमा रहेको टिप्पणी बताउने छ । |
तत्त्वहरूको सूची पातो | नेत्रवाणी+f7 | सूत्र, चार्ट अथवा टिप्पणी भएका कोशिकाहरूको सूची देखाउने छ । |
नाम | कुञ्जी | विवरण |
---|---|---|
स्पिकर नोट पढाइको साटोफेरो | control+shift+s | स्लाइड देखाएको बेला यो आदेशले स्लाइडको स्पिकर नोट र स्लाइडका सामाग्रीहरू मा साटो फेरो गर्छ । यसले नेत्रवाणी ले बोल्ने कुरालाई मात्रै प्रबाव पार्छ पर्दामा के देखाइएको छ त्यसलाई होइन । |
नाम | कुञ्जी | विवरण |
---|---|---|
बाँकी समयको जानकारी | control+shift+r | यदी कुनै ट्रयाक हाल बजिरहेको छ भने यसको बज्न बाँकी समय बताउने छ । |
नाम | कुञ्जी | विवरण |
---|---|---|
हालैका सन्देश बताउ | नेत्रवाणी+control+1-4 | १ देखि ४ सम्मका सङ्ख्या दबाएको आधारमा हालैका सन्देशहरू मद्ये जुन सङ्ख्या दबाएको हो उही स्थानको सन्देश बताउने छ । उदाहरणका लागि नेत्रवाणी+control+2 हालैका सन्देशहरू मद्य दोस्रो सन्देश बताउने छ । |
नाम | कुञ्जी | विवरण |
---|---|---|
टिप्पणी सन्झ्यालको जानकारी | control+shift+c | टिप्पणी सन्झ्यालमा भएका टिप्पणीको बारेमा जानकारी दिनेछ । |
अनुवादकलाई टिप्पणी सन्झ्यालको जानकारी | control+shift+a | अनुवादकलाई टिप्पणी सन्झ्यालमा भएका टिप्पणीहरूको बारेमा जानकारी दिने छ । |
बार्तालापमा हुँदा:
नाम | कुञ्जी | विवरण |
---|---|---|
सन्देसको समीक्षा | नेत्रवाणी+control+1-0 | अङ्क दबाएको आधारमा समीक्षा कर्सर भरखरैको सन्देसमा जान्छ र पढ्छ ; जस्तै नेत्रवानी+control+2 ले दोस्रो तहमा रहेको ताजा सन्देस पढ्ने छ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
चिन्ह/सङ्केत तह | नेत्रवाणी+p | नेत्रवाणी+p | यो विकल्पले तपाइलाई कुन कुन चिन्ह र सङ्केतहरूलाई शब्दको रूपमा उच्चारण गर्ने भनि रोज्ने अवसर प्रदान गर्छ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
अघिल्लो संश्लेषक अनुकूलतामा जान | नेत्रवाणी+control+rightArrow | नेत्रवाणी+control+rightArrow | चालू अवस्थामा रहेको संश्लेषकलाई पोको पारेर सुचीमा अगाडी रहेको (अन्तिम भए पहिलो) संश्लेषकको अनुकूलतामा जान्छ । |
पछिल्लो संश्लेषक अनुकूलतामा जान | नेत्रवाणी+control+leftArrow | नेत्रवाणी+control+leftArrow | चालू अवस्थामा रहेको संश्लेषकलाई पोको पारेर सुचीमा पछाडी रहेको (पहिलो भए अन्तिम) संश्लेषकको अनुकूलतामा जान्छ । |
चालू वाचनको अनुकूलतामा वृद्धि | नेत्रवाणी+control+upArrow | नेत्रवाणी+control+upArrow | चालू वाचन अनुकूलतामा वृद्धि गर्ने छ । जस्तै दरमा वृद्धि, अर्को आवाजको चयन, आयतनमा वृद्धि इत्यादि । |
चालू वाचनको अनुकूलतामा कमी | नेत्रवाणी+control+downArrow | नेत्रवाणी+control+downArrow | चालू वाचन अनुकूलतामा कमी ल्याउने छ । जस्तै दरमा कमी, पछिल्लो आवाजको चयन, आयतनमा कमी इत्यादि । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
ब्रेल समीक्षा | नेत्रवाणी+control+t | नेत्रवाणी+control+t | यो विकल्पले तपाइलाई ब्रेल पटल प्रणाली केन्द्रीयता अथवा विचरण वस्तु / समीक्षा कर्सरमा जाने भनेर रोज्ने अवसर प्रदान गर्दछ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
टङ्कण गरेको वर्ण बताउ | नेत्रवाणी+2 | नेत्रवाणी+2 | सक्रिय बनाएको खण्डमा नेत्रवाणीले कुञ्जीपाटीमा टङ्कण गरेको वर्ण बताउने छ । |
टङ्कण गरेको शब्द बताउ | नेत्रवाणी+3 | नेत्रवाणी+3 | सक्रिय बनाएको खण्डमा नेत्रवाणीले कुञ्जीपाटीमा टङ्कण गरेको शब्द बताउने छ । |
आदेश कुञ्जीको वाचन | नेत्रवाणी+4 | नेत्रवाणी+4 | यदि यसलाई सक्षम बनाइयो भने नेत्रवाणीले गैह्र वर्ण टङ्कण कुञ्जीहरूलाई बताउने छ । मूलतः यो विकल्प control र अर्को अक्षरको समीकरण जस्ता कुञ्जी दबाउँदा सक्रिय हुन जान्छ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
सुलसुले दौडाहा योग्य बनाउ | नेत्रवाणी+m | नेत्रवाणी+m | यदि योग्य बनाइयो भने, नेत्रवाणीले पर्दाको वरिपरि सुलसुलेको चुच्चो घुमफिर गर्दा यसको मुनि परेका पाठहरूलाई वाचन गर्ने छ । यसले तपाइलाई वस्तुको विचरण मार्फत खोजतलास गर्नु को सट्टा सुलसुलेलाई भौतिक रूपमा घुमाएर पर्दामा भएका चीजहरू पता लगाउन सहयोग गर्नेछ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
प्रणाली केन्द्रीयता पछ्याउ | नेत्रवाणी+7 | नेत्रवाणी+7 | योग्य बनाएको खण्डमा, वर्तमान प्रणाली केन्द्रीयता हेरफेर हुँदा पनि समीक्षा कर्सर सधैँ उही वस्तुमा नै रहने छ । |
प्रणाली Caret लाई पछ्याउ | नेत्रवाणी+6 | नेत्रवाणी+6 | योग्य बनाएको खण्डमा, समीक्षा कर्सर प्रत्येक पटकको हिँडाइमा प्रणाली caret मा स्वतः जाने छ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
प्रगति पट्टी प्रतिफल | नेत्रवाणी+u | नेत्रवाणी+u | यो विकल्पले नेत्रवाणीले तपाइलाई प्रगति पट्टीको अद्यावधिक जानकारी दिने तरिका नियन्त्रण गर्छ । |
गति सिल सामाग्रीको परिवर्तन बताउ | नेत्रवाणी+5 | नेत्रवाणी+5 | कुनै निश्चित वस्तुका नयाँ सामाग्रीहरू जस्तै गफगाफ कार्यक्रमका किनारा र इतिहास नियन्त्रकहरूको घोषणा साटो फेरो गर्ने छ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
पर्दाको रूपरेखाको प्रयोग गर | नेत्रवाणी+v | नेत्रवाणी+v | यो विकल्पले तपाइलाई उघारने मुद्राका सामाग्रीहरू जस्तै लिङ्कहरू र अरू भूमिहरूलाई उनीहरूकै पङ्तिमा अथवा यीनैहरू आँखाले देख्दा जहाँ छन् त्यही रहने सुचीको रूपमा राख्ने कि नराख्ने भनि यकिन गर्ने अनुमति प्रदान गर्ने छ । यदि यो विकल्पलाई योग्य बनाइयो भने चीजहरू देखिएकै रूपमा रहने छन्, तर यसलाई अयोग्य बनाइयो भने भूमिलाई उनीहरूकै पङ्ति अनुसार राखिनेछ । |
नाम | डेस्कटप कुञ्जी | ल्यापटप कुञ्जी | विवरण |
---|---|---|---|
अभियोजनको बचत | नेत्रवाणी+control+c | नेत्रवाणी+control+c | सक्रिय नेत्रवाणी बन्द हुँदा तपाइको चालू अभियोजन कायमै राख्नका लागि बचत गर्नेछ । |
अभियोजनलाई उल्टाउ | नेत्रवाणी+control+r | नेत्रवाणी+control+r | एक पटक दबाउँदा अन्तिम पटक बचत गरेको अभियोजनमा लेजान्छ । तिन पटक दबाउँदा कारखाना निर्धारित अभियोजन कायम गर्ने छ । |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | topRouting1 (first cell on display) |
Scroll braille display forward | topRouting20/40/80 (last cell on display) |
Scroll braille display back | leftAdvanceBar |
Scroll braille display forward | rightAdvanceBar |
Toggle braille tethered to | leftGDFButton+rightGDFButton |
Toggle left wiz wheel action | leftWizWheelPress |
Move back using left wiz wheel action | leftWizWheelUp |
Move forward using left wiz wheel action | leftWizWheelDown |
Toggle right wiz wheel action | rightWizWheelPress |
Move back using right wiz wheel action | rightWizWheelUp |
Move forward using right wiz wheel action | rightWizWheelDown |
Route to braille cell | routing |
backspace key | dot7 |
enter key | dot8 |
shift+tab key | brailleSpaceBar+dot1+dot2 |
tab key | brailleSpaceBar+dot4+dot5 |
upArrow key | brailleSpaceBar+dot1 |
downArrow key | brailleSpaceBar+dot4 |
control+leftArrow key | brailleSpaceBar+dot2 |
control+rightArrow key | brailleSpaceBar+dot5 |
leftArrow | brailleSpaceBar+dot3 |
rightArrow key | brailleSpaceBar+dot6 |
home key | brailleSpaceBar+dot1+dot3 |
end key | brailleSpaceBar+dot4+dot6 |
control+home key | brailleSpaceBar+dot1+dot2+dot3 |
control+end key | brailleSpaceBar+dot4+dot5+dot6 |
alt key | brailleSpaceBar+dot1+dot3+dot4 |
alt+tab key | brailleSpaceBar+dot2+dot3+dot4+dot5 |
escape key | brailleSpaceBar+dot1+dot5 |
windows key | brailleSpaceBar+dot2+dot4+dot5+dot6 |
space key | brailleSpaceBar |
windows+d key (minimize all applications) | brailleSpaceBar+dot1+dot2+dot3+dot4+dot5+dot6 |
Report Current Line | brailleSpaceBar+dot1+dot4 |
NVDA menu | brailleSpaceBar+dot1+dot3+dot4+dot5 |
For newer Focus models that contain rocker bar keys (focus 40, focus 80 and focus blue):
नाम | कुञ्जी |
---|---|
Move braille display to previous line | leftRockerBarUp, rightRockerBarUp |
Move braille display to next line | leftRockerBarDown, rightRockerBarDown |
For Focus 80 only:
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | leftBumperBarUp, rightBumperBarUp |
Scroll braille display forward | leftBumperBarDown, rightBumperBarDown |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | t1 |
Move braille display to previous line | t2 |
Move braille display to next line | t4 |
Scroll braille display forward | t5 |
Route to braille cell | routing |
shift+tab key | sp1 |
alt key | sp2 |
escape key | sp3 |
tab key | sp4 |
upArrow key | spUp |
downArrow key | spDown |
leftArrow key | spLeft |
rightArrow key | spRight |
enter key | spEnter |
NVDA Menu | sp1+sp3 |
windows+d key (minimize all applications) | sp1+sp4 |
windows key | sp2+sp3 |
alt+tab key | sp2+sp4 |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | left, up |
Scroll braille display forward | right, down |
Move braille display to previous line | b4 |
Move braille display to next line | b5 |
Route to braille cell | routing |
shift+tab key | esc |
alt key | b2+b4+b5 |
escape key | b4+b6 |
tab key | enter |
enter key | esc+enter |
upArrow key | leftSpace |
downArrow key | rightSpace |
NVDA Menu | b2+b4+b5+b6 |
Handy Tech configuration | b4+b8 |
नाम | कुञ्जी |
---|---|
Scroll braille display backward | LF |
Scroll braille display forward | RG |
Move braille display to previous line | UP |
Move braille display to next line | DN |
Route to braille cell | route |
shift+tab key | SLF |
tab key | SRG |
alt+tab key | SDN |
alt+shift+tab key | SUP |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | d2 |
Scroll braille display forward | d5 |
Move braille display to previous line | d1 |
Move braille display to next line | d3 |
Route to braille cell | routing |
For displays which have a joystick:
नाम | कुञ्जी |
---|---|
upArrow key | up |
downArrow key | down |
leftArrow key | left |
rightArrow key | right |
enter key | select |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | K1 |
Scroll braille display forward | K3 |
Move braille display to previous line | B2 |
Move braille display to next line | B5 |
Route to braille cell | routing |
Toggle braille tethered to | K2 |
Say all | B6 |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | K1 |
Scroll braille display forward | K3 |
Move braille display to previous line | B2 |
Move braille display to next line | B5 |
Route to braille cell | routing |
Toggle braille tethered to | K2 |
Say all | B6 |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | left |
Scroll braille display forward | right |
Move braille display to previous line | up |
Move braille display to next line | down |
Route to braille cell | routing |
Toggle braille tethered to | up+down |
upArrow key | space+dot1 |
downArrow key | space+dot4 |
leftArrow key | space+dot3 |
rightArrow key | space+dot6 |
NVDA Menu | c1+c3+c4+c5 (command n) |
shift+tab key | space+dot1+dot3 |
tab key | space+dot4+dot6 |
alt key | space+dot1+dot3+dot4 (space+m) |
escape key | space+dot1+dot5 (space+e) |
enter key | dot8 |
windows+d key (minimize all applications) | c1+c4+c5 (command d) |
windows key | space+dot3+dot4 |
alt+tab key | space+dot2+dot3+dot4+dot5 (space+t) |
Say all | c1+c2+c3+c4+c5+c6 |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | left side scroll down |
Scroll braille display forward | right side scroll down |
Move braille display to previous line | left side scroll up |
Move braille display to next line | right side scroll up |
Route to braille cell | routing |
shift+tab key | dot1+dot2+space |
alt key | dot1+dot3+dot4+Space |
escape key | dot1+dot5+Space |
tab key | dot4+dot5+Space |
enter key | dot8 |
backspace key | dot7 |
upArrow key | dot1+Space |
downArrow key | dot4+Space |
capsLock | dot1+dot3+dot6+space |
shift+alt+tab key | advance2+advance3+advance1 |
alt+tab key | advance2+advance3 |
end key | dot4+dot6+space |
Control+end key | dot4+dot5+dot6+space |
home key | dot1+dot3+space |
control+home key | dot1+dot2+dot3+space |
leftArrow key | dot3+space |
control+shift+leftArrow key | dot2+dot8+space+advance1 |
control+leftArrow key | dot2+space |
shift+alt+leftArrow key | dot2+dot7+advance1 |
alt+leftArrow key | dot2+dot7 |
rightArrow key | dot6+space |
control+shift+rightArrow key | dot5+dot8+space+advance1 |
control+rightArrow key | dot5+space |
shift+alt+rightArrow key | dot5+dot7+advance1 |
alt+rightArrow key | dot5+dot7 |
pageUp key | dot1+dot2+dot6+space |
control+pageUp key | dot1+dot2+dot6+dot8+space |
control+shift+upArrow key | dot2+dot3+dot8+space+advance1 |
control+upArrow key | dot2+dot3+space |
shift+alt+upArrow key | dot2+dot3+dot7+advance1 |
alt+upArrow key | dot2+dot3+dot7 |
shift+upArrow key | left side scroll down+ space |
pageDown key | dot3+dot4+dot5+space |
control+pagedown key | dot3+dot4+dot5+dot8+space |
control+shift+downArrow key | dot5+dot6+dot8+space+advance1 |
control+downArrow key | dot5+dot6+space |
shift+alt+downArrow key | dot5+dot6+dot7+advance1 |
alt+downArrow key | dot5+dot6+dot7 |
shift+downArrow key | right side scroll down+ space |
delete key | dot1+dot3+dot5+space |
f1 key | dot1+dot2+dot5+space |
f3 key | dot1+dot2+dot4+dot8 |
f4 key | dot7+advance3 |
windows+b key | dot1+dot2+advance1 |
windows+d key | dot1+dot4+dot5+advance1 |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | left side scroll down |
Scroll braille display forward | right side scroll down |
Route to braille cell | routing |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | left |
Scroll braille display forward | right |
Move braille display to previous line | b3 |
Move braille display to next line | b4 |
Toggle braille tethered to | b5 |
Say all | b6 |
tab | b1 |
shift+tab | b2 |
alt+tab | b1+b2 |
NVDA Menu | left+right |
Route to braille cell | routing |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | left |
Scroll braille display forward | right |
Move braille display to previous line | up |
Move braille display to next line | dn |
Route to braille cell | routing |
Report current character in review | l1 |
Activate current navigator object | l2 |
Toggle braille tethered to | r2 |
Report title | l1+up |
Report Status Bar | l2+down |
Move to containing object | up2 |
Move to first contained object | dn2 |
Move to previous object | left2 |
Move to next object | right2 |
Report text formatting | upper routing row |
|backspace key |dot 7| |enter key |dot 8| |escape key |space with dot 7| |upArrow key |space with dot 2| |leftArrow key |space with dot 1| |rightArrow key |space with dot 4| |downArrow |space with dot 5| |control key |lt+dot2| |alt key |lt+dot3| |control+escape key |space with dot 1 2 3 4 5 6| |tab key |space with dot 3 7|
Devices with EAB:
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | left |
Scroll braille display forward | right |
Move braille display to previous line | up |
Move braille display to next line | dn |
Route to braille cell | routing |
Report current character in review | l1 |
Activate current navigator object | l2 |
Report title | l1up |
Report Status Bar | l2down |
Move to containing object | up2 |
Move to first contained object | dn2 |
Move to next object | right2 |
Move to previous object | left2 |
Report text formatting | Upper routing strip |
BRAILLEX Tiny:
नाम | कुञ्जी |
---|---|
समीक्षामा चयनीत वर्ण बताउ | l1 |
विचरक वस्तुलाई सक्रिय गर | l2 |
Scroll braille display back | left |
Scroll braille display forward | right |
Move braille display to previous line | up |
Move braille display to next line | dn |
Toggle braille tethered to | r2 |
Move to containing object | r1+up |
Move to first contained object | r1+dn |
Move to previous object | r1+left |
Move to next object | r1+right |
Report text formatting | reportf |
Report title | l1+up |
Report status bar | l2+down |
BRAILLEX 2D Screen:
नाम | कुञ्जी |
---|---|
Report current character in review | l1 |
Activate current navigator object | l2 |
Toggle braille tethered to | r2 |
Report text formatting | reportf |
Move braille display to previous line | up |
Scroll braille display back | left |
Scroll braille display forward | right |
Move braille display to next line | dn |
Move to next object | left2 |
Move to containing object | up2 |
Move to first contained object | dn2 |
Move to previous object | right2 |
नाम | कुञ्जी |
---|---|
Scroll braille display back | back |
Scroll braille display forward | advance |
Move braille display to previous line | previous |
Move braille display to next line | next |
Route to braille cell | routing |
Toggle braille tethered to | previous+next |
Up arrow key | space+dot1 |
Down arrow key | space+dot4 |
Left Arrow key | space+dot3 |
Right arrow key | space+dot6 |
Page up key | space+dot1+dot3 |
Page down key | space+dot4+dot6 |
Home key | space+dot1+dot2 |
End key | space+dot4+dot5 |
Control+home keys | space+dot1+dot2+dot3 |
Control+end keys | space+dot4+dot5+dot6 |
Space key | space |
Enter key | space+dot8 |
Backspace key | space+dot7 |
Tab key | space+dot2+dot3+dot4+dot5 (space+t) |
Shift+tab keys | space+dot1+dot2+dot5+dot6 |
Windows key | space+dot2+dot4+dot5+dot6 (space+w) |
Alt key | space+dot1+dot3+dot4 (space+m) |
Toggle input help | space+dot1+dot2+dot5 (space+h) |
Name | Key |
---|---|
Scroll braille display back | T2 |
Scroll braille display forward | T4 |
Move braille display to previous line | T1 |
Move braille display to next line | T5 |
Route to braille cell | Routing |
Activate current navigator object | T3 |
Switch to next review mode | F1 |
Move to containing object | F2 |
Switch to previous review mode | F3 |
Move to previous object | F4 |
Report current object | F5 |
Move to next object | F6 |
Move to focus object | F7 |
Move to first contained object | F8 |
Move System focus or caret to current review position | F9 |
Report review cursor location | F0 |
Toggle braille tethered to | A |
Name | BRLTTY command |
---|---|
Scroll braille display back | fwinlt (go left one window) |
Scroll braille display forward | fwinrt (go right one window) |
Move braille display to previous line | lnup (go up one line) |
Move braille display to next line | lndn (go down one line) |
Route to braille cell | route (bring cursor to character) |