नेत्रवाणी नेत्रवाणी_संस्करण कुञ्जीपाटी आदेशको छरितो सन्दर्भ

नेत्रवाणीको सुरुवात

नेत्रवाणी स्पर्श सङ्केत

स्पर्श मुद्रा

स्पर्श मुद्रालाई साटो फेरो गर्न, ३-औले पकडको प्रयोग गर्नु होस् ।

कुञ्जीको आधारभूत आदेश

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी स्पर्श विवरण
बोली बन्द Control Control २-औले स्पर्श तुरुन्तै बोल्न बन्द हुने छ ।
वाचन स्थगन Shift Shift केही छैन तुरुन्तै बोल्न रोकिन्छ र फेरी यही कुञ्जी दबाएमा बोल्न रोकिएको स्थानबाट वाचन सुरु गर्छ (स्थगन चालू संश्लेषकले समर्थन गर्नु पर्छ) ।
नेत्रवाणी मेनु नेत्रवाणी+n नेत्रवाणी+n २-औले दोब्बर स्पर्श प्राथमिकताहरू, सहयोग, औजारहरू इत्यादि मा जानका लागी आवश्यक पातो पल्टाइ दिनेछ ।
वाचन मुद्राको साटो फेरो नेत्रवाणी+s नेत्रवाणी+s केही छैन वाचन मुद्रालाई मौनता, टीँ टीँ गर्ने अथवा वाचन गर्ने मुद्रामा फेरिदिन्छ ।
कुञ्जीपाटी सहयोग मुद्राको साटो फेरो नेत्रवाणी+1 नेत्रवाणी+1 केही छैन यो मुद्रामा कुनै पनि कुञ्जी दबाएमा कुञ्जीको नाम र यससित आबद्ध नेत्रवाणीका आदेशहरू को विवरण बताउने छ ।
नेत्रवाणीको बहिर्गमन नेत्रवाणी+q नेत्रवाणी+q केही छैन नेत्रवाणी बन्द हुनेछ ।
अर्को कुञ्जीलाई हस्तान्तरण नेत्रवाणी+f2 नेत्रवाणी+f2 केही छैन नेत्रवाणीलाई सक्रिय अनुप्रयोगबाट सोझै दबाएको कुञ्जीलाई पनि नेत्रवाणीको कुञ्जी आदेश सरह लीन अह्राउने छ ।
अनुप्रयोगको निद्रा खुल्ने/बन्द हुने मुद्राको साटो फेरो नेत्रवाणी+shift+s नेत्रवाणी+shift+z केही छैन निद्रा मुद्राले नेत्रवाणीका आदेशहरू एवम् वाचन/ब्रेल को प्रतिफललाई चालू अनुप्रयोगमा निकम्मा बनाउँछ । यो आफ्नै वाचन क्षमता भएका वा अलग्ग दृष्ट्रीवाचकको सुविधा भएका अनुप्रयोगहरूमा प्रयोग गरिन्छ । आफै बोल्ने क्षमता फर्काउन यही आदेशलाई फेरी दबाउनु होला ।

प्रणाली सम्बन्धी जानकारी

नाम कुञ्जी विवरण
समय र मितिको जानकारी नेत्रवाणी+f12 एक पटक दबाएमा समय र लगातार दुई पटक दबाएमा मिति बताउने छ ।
ब्याट्री अवस्थाको जानकारी नेत्रवाणी+shift+b विद्युत् लाइनमा जोडिएको छ छैन, ब्याट्रीमा चार्जको भण्डार कुन अवस्थामा छ भन्ने जान्न प्रयोग गरिन्छ ।
क्लिपपाटीहरूको जानकारी नेत्रवाणी+c क्लिप पाटीमा केही सामाग्री राखिएको भए यसलाई बताइ दिनेछ ।

नेत्रवाणीको विचरण

प्रणाली केन्द्रीयता सित विचरण

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
चालू केन्द्री यताको जानकारी नेत्रवाणी+tab नेत्रवाणी+tab चालू वस्तुलाई अथवा प्रणाली केन्द्रीयता नियन्त्रकलाई बताउँछ दुई पटक दबाएमा उक्त जानकारीलाई हिज्जेमा बताउने छ ।
शीर्षकको जानकारी नेत्रवाणी+t नेत्रवाणी+t चालू सन्झ्यालको शीर्षक बताउने छ । दुई पटक दबाएमा यसको जानकारी दिने छ र ती पटक दबाएमा यसलाई क्लिप पाटीमा उतार्ने छ ।
सक्रिय सन्झ्यालको वाचन नेत्रवाणी+b नेत्रवाणी+b सक्रिय पातोका सबै नियन्त्रकहरूलाई पढ्ने छ ।
स्थितिपट्टीको जानकारी नेत्रवाणी+end नेत्रवाणी+Shift+end स्थिति पट्टीमा केही पाएको खण्डमा यसलाई बताउने छ । यसले विचरण वस्तुलाई स्थिति पट्टीमा लैजान्छ। । दुई पटक दबाएमा सको हिज्जे बताउने छ ।

प्रणाली Caret सित विचरण

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
सबै पाठको वाचन नेत्रवाणी+downArrow नेत्रवाणी+A प्रणाली caret रहेको स्थानबाट क्रमै सितले पढ्दै पाठको अन्तसम्म जान्छ ।
हालको पङ्‌क्तिको वाचन नेत्रवाणी+upArrow नेत्रवाणी+l प्रणाली caret रहेको पङ्तिका पाठहरूलाई पढ्ने छ र दुई पटक दबाएमा उक्त पङ्तिका पाठहरूको हिज्जे बताउने छ ।
चयन पाठको वाचन नेत्रवाणी+Shift+upArrow नेत्रवाणी+Shift+s कुनै पङ्तिका पाठहरूलाई चयन गरिएको छ भने त्यसलाई पढ्ने छ ।
अघिल्लो वाक्य alt+तलवाण alt+तलवाण| क्यारेटलाई अघिल्लो वाक्यमा लैजान्छ र पढ्छ । (माईक्रोसफ्ट वर्ड र आउटलुकमा मात्रै समर्थित)
पछिल्लो वाक्य alt+माथिवाण alt+माथिवाण| क्यारेटलाई पछिल्लो वाक्यमा लैजान्छ र पढ्छ । (माईक्रोसफ्ट वर्ड र आउटलुकमा मात्रै समर्थित)

तालिकामा रहेको बेला निम्न कुञ्जीहरू पनि प्रयोग गर्न सकिन्छ

नाम कुञ्जी विवरण
बायाँ महलमा जान control+alt+leftArrow प्रणाली caret उही हरफको देब्रे पट्टीको महलमा सर्छ ।
दायाँ महलमा जान control+alt+rightArrow प्रणाली caret उही हरफको दाहिने पट्टीको महलमा सर्छ ।
माथिल्लो हरफमा जान control+alt+upArrow प्रणाली caret उही महलको माथिल्लो हरफमा सर्छ ।
तल्लो हरफमा जान control+alt+downArrow प्रणाली caret उही महलको तल्लो हरफमा सर्छ ।

वस्तुमा विचरण

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी स्पर्श विवरण
चालू वस्तुको जानकारी नेत्रवाणी+numpad5 नेत्रवाणी+shift+o केही छैन विचरण वस्तुको बारेमा बताउने छ । दुई पटक दबाएमा यसको हिज्जे बताउने छ र तीन पटक दबाएमा यो वस्तुको नाम र मान क्लिप पाटीमा उतार्ने छ ।
उस्तै वस्तुमा जान नेत्रवाणी+numpad8 नेत्रवाणी+shift+UpArrow उँभो घर्षण चालू विचरण वस्तु जस्तै अर्कै वस्तुमा जानेछ ।
पछिल्लो वस्तुमा जान नेत्रवाणी+numpad4 नेत्रवाणी+shift+LeftArrow बायाँ घर्षण हालको विचरण वस्तुको पछाडिको वस्तुमा सर्ने छ ।
अघिल्लो वस्तुमा जान नेत्रवाणी+numpad6 नेत्रवाणी+Shift+RightArrow दायाँ घर्षण चालू विचरण वस्तुको अगाडी रहेको वस्तुमा सर्ने छ ।
पहिलो वस्तुमा जान नेत्रवाणी+numpad2 नेत्रवाणी+shift+DownArrow उँधो घर्षण चालू विचरण वस्तुसित भएको पहिलो वस्तुमा जानेछ ।
केन्द्रित वस्तुमा जान नेत्रवाणी+numpadMinus नेत्रवाणी+backspace केही छैन हाल प्रणाली केन्द्रीयता भएको वस्तुमा जान्छ र समीक्षा कर्सरलाई प्रणाली Caret छ भने यसको स्थानमा लगेर राखि दिन्छ ।
चालू विचरण वस्तुको सक्रियता नेत्रवाणी+numpadEnter नेत्रवाणी+enter दोब्बर स्पर्श सुलसुलेले किटिक्क पार्दा अथवा Space Var दबाउँदा जे हुने हो सोही काम गर्ने गरी विचरण वस्तुलाई सक्रिय बनाउ छ ।
प्रणाली केन्द्रीयता वा caret चालू समीक्षा स्थानमा जान नेत्रवाणी+shift+numpadMinus नेत्रवाणी+shift+backspace केही छैन एक पटक दबाउँदा प्रणाली केन्द्रीयता चालू विचरण वस्तुमा जान्छ दुई पटक दबाउँदा प्रणाली caret लाई समीक्षा कर्सरमा लैजान्छ ।
समीक्षा वस्तु अवस्थित स्थानको जानकारी नेत्रवाणी+numpadDelete नेत्रवाणी+delete केही छैन समीक्षा कर्सर अवस्थित स्थानमा रहेका पाठ अथवा वस्तुको बारेमा जानकारी दिनेछ । जस्तै कागजातहरूको स्थान देखि, किनाराको आधारमा वा पर्दाको निर्दिष्ठ स्थान आदी । दुइ पटक दबाएमा यसको विस्तृत रु बताउनेछ ।

पाठको समीक्षा

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी स्पर्श विवरण
समीक्षाको सिरानको पङ्तिमा जान shift+numpad7 नेत्रवाणी+Control+Home केही छैन समीक्षा कर्सर पाठको सिरानको पङ्तिमा जान्छ ।
समीक्षाको अघिल्लो पङ्तिमा जान numpad7 नेत्रवाणी+upArrow उँभो घर्षण समीक्षा कर्सर चालू पङ्तिको अघिल्लो पङ्तिमा जानेछ ।
चालू समीक्षाको जानकारी numpad8 नेत्रवाणी+. केही छैन समीक्षा कर्सर रहेको वर्तमान पङ्तिमा रहेको पाठको बारेमा बताउने छ । दुई पटक दबाएमा उक्त पङ्तिको हिज्जे बताउने छ । तीन पटक दबाएमा वर्णहरूको विवरण सहित उक्त पङ्तिको हिज्जे बताउने छ
समीक्षाको अगाडिको पङ्तिमा जान numpad9 नेत्रवाणी+DownArrow उँधो घर्षण वर्तमान पाठको अगाडीको पङ्तिमा जानेछ ।
समीक्षाको पुछारको पङ्तिमा जान shift+numpad9 नेत्रवाणी+Control+End केही छैन समीक्षा कर्सरलाई पुछारको पङ्तिमा ले जान्छ ।
समीक्षा पछाडिको शब्दमा जान numpad4 नेत्रवाणी+Control+LeftArrow 2-औले बायाँ घर्षण समीक्षा कर्सर पाठको चालू अघिल्लो शब्दमा सर्छ ।
समीक्षामा रहेको शब्द जान्न numpad5 नेत्रवाणी+Control+. केही छैन हाल समीक्षा कर्सर रहेको शब्द बताउने छ । दुई पटक दबाएमा उक्त शब्दको हिज्जे भन्ने छ र तीन पटक दबाएमा वर्णको विवरण सहित शब्दको हिज्जे भन्ने छ ।
समीक्षा अगाडीको शब्दमा जान numpad6 नेत्रवाणी+Control+RightArrow २-औले दायाँ घर्षण वर्तमान पाठको अगाडीको शब्दमा जानेछ ।
समीक्षा पङ्तिको सुरुमा जान shift+numpad1 नेत्रवाणी+Home केही छैन चालू पङ्तिको सुरुमा कर्सरलाई ले जान्छ ।
समीक्षाको पछिल्लो वर्णमा जान numpad1 नेत्रवाणी+LeftArrow बायाँ घर्षण पाठको चालू पङ्तिमा रहेको समीक्षाको पछिल्लो वर्णमा जान्छ ।
समीक्षामा रहेको वर्ण जान्न numpad2 नेत्रवाणी+. केही छैन चालू पङ्तिमा समीक्षा कर्सर रहेको स्थानको वर्ण बताउने छ । दुई पटक दबाएमा वर्णको विवरण अथवा उदाहरण सहित उक्त वर्ण बताउने छ । तीन पटक दबाएमा उक्त वर्णको वर्ण संहिता सङ्ख्या बताउने छ ।
समीक्षामा रहेको वर्णको अगिल्लो वर्णमा जान numpad3 नेत्रवाणी+RightArrow दायाँ घर्षण पाठको चालू पङ्तिमा रहेको समीक्षाको अघिल्लो वर्णमा जान्छ ।
समीक्षा पङ्तिको अन्तिममा जान shift+numpad3 नेत्रवाणी+ End केही छैन चालू पङ्तिको अन्तिममा कर्सरलाई ले जान्छ ।
समीक्षामा रहेका सबैको वाचन numpadPlus नेत्रवाणी+shift+a ३-औले उँधो घर्षण चालू समीक्षाबाट तलका पाठहरूलाई पढ्ने छ । जति जति पढ्दै जान्छ, त्यति त्यति कर्सर पनि तल तल सर्दै जान्छ ।
समीक्षा कर्सरबाट नक्कल उतार्ने कार्य नेत्रवाणी+f9 नेत्रवाणी+f9 केही छैन चालू समीक्षा कर्सर रहेको स्थानबाट अगाडिका पाठहरूको नक्कल सार्ने छ । नेत्रवाणीले यथार्थमा नक्कललाई तपाइले कहाँ टाँस्ने हो सो कुरा न बताए सम्म नक्कल उतार्ने काम भने गरेको हुँदैन ।
समीक्षा कर्सरमा नक्कल सार्ने काम नेत्रवाणी+f10 नेत्रवाणी+f10 केही छैन हाल समीक्षा कर्सर रहेको स्थानमा पहिले समीक्षा कर्सरबाट नक्कल उतार्न भनिएका पाठहरूको नक्कल टाँस्ने छ । यसलाई दबाए पछि मात्रै सन्झ्यालले क्लिप पाटीमा पाटहरूको नक्कल सार्ने छ ।
पाठको बनावटको जानकारी नेत्रवाणी+f नेत्रवाणी+f केही छैन हाल समीक्षा कर्सर रहेको स्थानका वर्णको बनावट बताउने छ ।

समीक्षामुद्रा

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी स्पर्श विवरण
अघिल्लो समीक्षा मुद्रामा जान नेत्रवाणी + numpad7 नेत्रवाणी + pageUp दुई औंले माथि घर्षण अघिल्लो समीक्षा मुद्रामा जान्छ ।
पछिल्लो समीक्षा मुद्रामा जान नेत्रवाणी + numpad1 नेत्रवाणी + pageDown दुई औंले तल घर्षण पछिल्लो समीक्षा मुद्रामा जान्छ ।

सुलसुलेसित विचरण

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
देब्रे टाँक किटिक्क पार्न numpadDivide नेत्रवाणी+leftArrow सुलसुलेको देब्रे टाँकलाई एक पटक किटिक्क गर्ने छ सामान्यतया गरिने दुई पटक किटिक्क गर्न यही कुञ्जीलाई दुई पटक लगातार दबाउनु पर्छ ।
देब्रे टाँक रोक्का गर्न shift+numpadDivide नेत्रवाणी+shift+leftArrow देब्रे टाँकलाई रोक्का गर्ने छ यसलाई फुक्का गर्न उही कुञ्जी फेरि दबाउनु होला । सुलसुलेलाई घिसार्नु पर्दा यो कुञ्जी दबाएर देब्रे टाँक रोक्का गरी या त सुलसुलेलाई भौतिक रूपमा घिसार्नु होला अथवा यसका अरू कुञ्जी चलाउनु होला ।
दाहिने टाँक किटिक्क पार्न numpadMultiply नेत्रवाणी+rightArrow सुलसुलेको देब्रे टाँकलाई एक पटक किटिक्क गर्ने छ
दाहिने टाँक रोक्का गर्न shift+numpadMultiply नेत्रवाणी+Control+] दाहिने टाँकलाई रोक्का गर्ने छ यसलाई फुक्का गर्न उही कुञ्जी फेरि दबाउनु होला । सुलसुलेलाई घिसार्नु पर्दा यो कुञ्जी दबाएर दाहिने टाँक रोक्का गरी या त सुलसुलेलाई भौतिक रूपमा घिसार्नु होला अथवा यसका अरू कुञ्जी चलाउनु होला ।
चालू विचरण वस्तुमा सुलसुलेको प्रवेश नेत्रवाणी+numpadDivide नेत्रवाणी+shift+f9 सुलसुलेलाई चालू विचरण वस्तु र समीक्षा कर्सर रहेको स्थानमा ले जान्छ ।
सुलसुलेको स्थानको वस्तुमा विचरण नेत्रवाणी+numpadMultiply नेत्रवाणी+shift+f10 विचरण वस्तुलाई सुलसुले रहेको स्थानमा अवस्थित वस्तुमा पुर्याउँछ ।

उघारने मुद्रा

नाम कुञ्जी विवरण
उघारने र केन्द्रीयता मुद्राको साटो फेरो नेत्रवाणी+space उघारने मुद्रा र केन्द्रीयता मुद्रामा साटिने गर्छ ।
केन्द्रीयता मुद्राको बहिर्गमन escape यदि यस अघि केन्द्रीयता मुद्रामा स्वतः आएको हो भने फेरी उघारने मुद्रामा नै फर्किन्छ
उघारने मुद्राका कागजातहरूको ताजकी करण नेत्रवाणी+f5 चालू कागजातहरूका सामाग्रीहरूलाई फेरी बहन गर्छ (यदी केही सामाग्रीहरू कागजातहरूबाट छुटे जस्तो लागेमा) । माइक्रोसफ्ट वर्ड एवम् आउटलुकमा उपलब्ध छैन ।
फेला पार्न नेत्रवाणी+control+f चालू कागजातमा भएका कुनै पाठहरू फेला पार्नु छ भने यसलाई लेख्न र खोज्नका लागि आवश्यक पर्ने पातो पल्टाउने छ ।
अर्को फेला पार्न नेत्रवाणी+f3 उही कागजातमा अगाडि ठाउँमा भएको विगतमा खोजिएको पाठ खोज्न यसको प्रयोग गरिन्छ ।
अघिल्लो फेला पार्न नेत्रवाणी+shift+f3 उही कागजातमा पछाडि ठाउँमा भएको विगतमा खोजिएको पाठ खोज्न यसको प्रयोग गरिन्छ ।
लामो विवरण पल्टाउन नेत्रवाणी+d यदि चालू तत्त्वमा आबद्ध लामो विवरण छ भने नयाँ सन्झ्याल खोल्ने छ ।

एक अक्षरीय विचरण

तलका कुञ्जीहरूले उपलब्ध अगाडिको तत्त्वमा सर्ने अथवा shift सहित दबाएमा पछाडिको सोही तत्त्वमा सर्ने व्यवस्था गरेको छ ।

नाम कुञ्जी विवरण
सुरुको एकाइमा जानका लागि shift+अल्पविराम तालिका सुची जस्ता लिङ्कहरूका सुरुका एकाइहरू स्थानमा कर्सर जाने छ ।
विगतको सामाग्रीको अन्तमा जान comma विगतमा गएका (सुची, तालिका, इत्यादि) वस्तुमा रहेको caret बसेको स्थानको अन्तिम सामाग्रीमा जान्छ ।

सक्रिय कागजातमा हुँदा एकल वर्णको विचरणको अवस्थालाई साटोफेरो गर्न नेत्रवाणी+shift+Space दबाउनु होला ।

तत्त्वहरूको सुची

नाम कुञ्जी विवरण
उघारने मुद्राका तत्त्वहरू list नेत्रवाणी+f7 चालू कागजातमा भएका फरक तत्त्वहरू को सुची देखाउने छ ।

गाँसिएको वस्तु

नाम कुञ्जी विवरण
उघारने मुद्राको कागजातमा फर्कन नेत्रवाणी+control+space चालू गाँसिएको वस्तुबाट यो वस्तुलाई टाँस्ने कागजातमा फर्कन्छ ।

गणितिय सामाग्रिको वाचन

अन्त्ररक्रियात्मक विचरण

नाम कुञ्जी विवरण
गणीतिय सामाग्रि सितको अन्तर्क्रिया नेत्रवानी+alt+m गणितिय सामाग्रिसित अन्तरक्रिया गर्ने छ ।

अनुप्रयोग विशेष नेत्रवाणी आदेश

माइक्रोसफ्ट सब्द

नाम कुञ्जी विवरण
चालू टिप्पणीको जानकारी नेत्रवाणी+Alt+c प्रणाली क्यारेट अवस्थित स्थानमा रहेको टिप्पणीको पाठ बताउने छ ।
महलको शिर्षक कायम नेत्रवाणी+shift+c एक पटक दबाउँदा, नेत्रवाणीलाई यो हरफका कोशिकाहरूका लागि प्रथम शिर्षकको रुपमा यस भन्दा तलका हरफहरुमा घुमफिर गर्दा शिर्षकको नाम सहित जानकारी दिनेछ । दुई पटक दबाउँदा यसलाई मेट्ने छ ।
हरफको शिर्षक कायम नेत्रवाणी+shift+r एक पटक दबाउँदा, नेत्रवाणीलाई यो महलका कोशिकाहरूका लागि प्रथम शिर्षकको रुपमा यस भन्दा दायाँ पट्टीका महलहरूमा घुमफिर गर्दा शिर्षकको नाम सहित जानकारी दिनेछ । दुई पटक दबाउँदा यसलाई मेट्ने छ ।

माइक्रोसफ्ट एक्सेल

नाम कुञ्जी विवरण
महलको शीर्षक कायम नेत्रवाणी+shift+c यसलाई एक पटक दबाएमा नेत्रवाणीलाई महल शीर्षक भएको हरफ हो भनेर जानकारी दिने छ, जसले यो हरफ भन्दा तल रहेको महलहरूमा सर्दा स्वचालित रूपमा शीर्षक बताउने छ । दुई पटक दबाएमा यो अनुकूलता मेटिनेछ ।
हरफको शीर्षक कायम नेत्रवाणी+shift+r यसलाई एक पटक दबाएमा नेत्रवाणीलाई हरफ शीर्षक भएको महल हो भनेर जानकारी दिने छ, जसले यो महल भन्दा दायाँ रहेका हरफहरूमा सर्दा स्वचालित रूपमा शीर्षक बताउने छ । दुई पटक दबाएमा यो अनुकूलता मेटिनेछ ।
टिप्पणीको जानकारी नेत्रवाणी+alt+c यदी छ भने चालू कोसीमा रहेको टिप्पणी बताउने छ ।
तत्त्वहरूको सूची पातो नेत्रवाणी+f7 सूत्र, चार्ट अथवा टिप्पणी भएका कोशिकाहरूको सूची देखाउने छ ।

माइक्रोसफ्ट प्रस्तुति पत्र

नाम कुञ्जी विवरण
स्पिकर नोट पढाइको साटोफेरो control+shift+s स्लाइड देखाएको बेला यो आदेशले स्लाइडको स्पिकर नोट र स्लाइडका सामाग्रीहरू मा साटो फेरो गर्छ । यसले नेत्रवाणी ले बोल्ने कुरालाई मात्रै प्रबाव पार्छ पर्दामा के देखाइएको छ त्यसलाई होइन ।

फूबार २०००

नाम कुञ्जी विवरण
बाँकी समयको जानकारी control+shift+r यदी कुनै ट्रयाक हाल बजिरहेको छ भने यसको बज्न बाँकी समय बताउने छ ।

मिराण्डा IM

नाम कुञ्जी विवरण
हालैका सन्देश बताउ नेत्रवाणी+control+1-4 १ देखि ४ सम्मका सङ्ख्या दबाएको आधारमा हालैका सन्देशहरू मद्ये जुन सङ्ख्या दबाएको हो उही स्थानको सन्देश बताउने छ । उदाहरणका लागि नेत्रवाणी+control+2 हालैका सन्देशहरू मद्य दोस्रो सन्देश बताउने छ ।

पोईडिट

नाम कुञ्जी विवरण
टिप्पणी सन्झ्यालको जानकारी control+shift+c टिप्पणी सन्झ्यालमा भएका टिप्पणीको बारेमा जानकारी दिनेछ ।
अनुवादकलाई टिप्पणी सन्झ्यालको जानकारी control+shift+a अनुवादकलाई टिप्पणी सन्झ्यालमा भएका टिप्पणीहरूको बारेमा जानकारी दिने छ ।

स्काइप

बार्तालापमा हुँदा:

नाम कुञ्जी विवरण
सन्देसको समीक्षा नेत्रवाणी+control+1-0 अङ्क दबाएको आधारमा समीक्षा कर्सर भरखरैको सन्देसमा जान्छ र पढ्छ ; जस्तै नेत्रवानी+control+2 ले दोस्रो तहमा रहेको ताजा सन्देस पढ्ने छ ।

नेत्रवाणीको अभियोजन

प्राथमिकताहरू

आवाजको अनुकूलता (नेत्रवाणी+control+v)

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
चिन्ह/सङ्केत तह नेत्रवाणी+p नेत्रवाणी+p यो विकल्पले तपाइलाई कुन कुन चिन्ह र सङ्केतहरूलाई शब्दको रूपमा उच्चारण गर्ने भनि रोज्ने अवसर प्रदान गर्छ ।

संश्लेषको अनुकूलता चक्र

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
अघिल्लो संश्लेषक अनुकूलतामा जान नेत्रवाणी+control+rightArrow नेत्रवाणी+control+rightArrow चालू अवस्थामा रहेको संश्लेषकलाई पोको पारेर सुचीमा अगाडी रहेको (अन्तिम भए पहिलो) संश्लेषकको अनुकूलतामा जान्छ ।
पछिल्लो संश्लेषक अनुकूलतामा जान नेत्रवाणी+control+leftArrow नेत्रवाणी+control+leftArrow चालू अवस्थामा रहेको संश्लेषकलाई पोको पारेर सुचीमा पछाडी रहेको (पहिलो भए अन्तिम) संश्लेषकको अनुकूलतामा जान्छ ।
चालू वाचनको अनुकूलतामा वृद्धि नेत्रवाणी+control+upArrow नेत्रवाणी+control+upArrow चालू वाचन अनुकूलतामा वृद्धि गर्ने छ । जस्तै दरमा वृद्धि, अर्को आवाजको चयन, आयतनमा वृद्धि इत्यादि ।
चालू वाचनको अनुकूलतामा कमी नेत्रवाणी+control+downArrow नेत्रवाणी+control+downArrow चालू वाचन अनुकूलतामा कमी ल्याउने छ । जस्तै दरमा कमी, पछिल्लो आवाजको चयन, आयतनमा कमी इत्यादि ।

ब्रेलको अनुकूलता

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
ब्रेल समीक्षा नेत्रवाणी+control+t नेत्रवाणी+control+t यो विकल्पले तपाइलाई ब्रेल पटल प्रणाली केन्द्रीयता अथवा विचरण वस्तु / समीक्षा कर्सरमा जाने भनेर रोज्ने अवसर प्रदान गर्दछ ।

कुञ्जीपाटीको अनुकूलता (नेत्रवाणी+control+k)

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
टङ्कण गरेको वर्ण बताउ नेत्रवाणी+2 नेत्रवाणी+2 सक्रिय बनाएको खण्डमा नेत्रवाणीले कुञ्जीपाटीमा टङ्कण गरेको वर्ण बताउने छ ।
टङ्कण गरेको शब्द बताउ नेत्रवाणी+3 नेत्रवाणी+3 सक्रिय बनाएको खण्डमा नेत्रवाणीले कुञ्जीपाटीमा टङ्कण गरेको शब्द बताउने छ ।
आदेश कुञ्जीको वाचन नेत्रवाणी+4 नेत्रवाणी+4 यदि यसलाई सक्षम बनाइयो भने नेत्रवाणीले गैह्र वर्ण टङ्कण कुञ्जीहरूलाई बताउने छ । मूलतः यो विकल्प control र अर्को अक्षरको समीकरण जस्ता कुञ्जी दबाउँदा सक्रिय हुन जान्छ ।

सुलसुलेको अनुकूलता (नेत्रवाणी+control+m)

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
सुलसुले दौडाहा योग्य बनाउ नेत्रवाणी+m नेत्रवाणी+m यदि योग्य बनाइयो भने, नेत्रवाणीले पर्दाको वरिपरि सुलसुलेको चुच्चो घुमफिर गर्दा यसको मुनि परेका पाठहरूलाई वाचन गर्ने छ । यसले तपाइलाई वस्तुको विचरण मार्फत खोजतलास गर्नु को सट्टा सुलसुलेलाई भौतिक रूपमा घुमाएर पर्दामा भएका चीजहरू पता लगाउन सहयोग गर्नेछ ।

समीक्षा कर्सरको अनुकूलता

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
प्रणाली केन्द्रीयता पछ्याउ नेत्रवाणी+7 नेत्रवाणी+7 योग्य बनाएको खण्डमा, वर्तमान प्रणाली केन्द्रीयता हेरफेर हुँदा पनि समीक्षा कर्सर सधैँ उही वस्तुमा नै रहने छ ।
प्रणाली Caret लाई पछ्याउ नेत्रवाणी+6 नेत्रवाणी+6 योग्य बनाएको खण्डमा, समीक्षा कर्सर प्रत्येक पटकको हिँडाइमा प्रणाली caret मा स्वतः जाने छ ।

वस्तु प्रस्तुतीकरणको अनुकूलता (नेत्रवाणी+control+o)

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
प्रगति पट्टी प्रतिफल नेत्रवाणी+u नेत्रवाणी+u यो विकल्पले नेत्रवाणीले तपाइलाई प्रगति पट्टीको अद्यावधिक जानकारी दिने तरिका नियन्त्रण गर्छ ।
गति सिल सामाग्रीको परिवर्तन बताउ नेत्रवाणी+5 नेत्रवाणी+5 कुनै निश्चित वस्तुका नयाँ सामाग्रीहरू जस्तै गफगाफ कार्यक्रमका किनारा र इतिहास नियन्त्रकहरूको घोषणा साटो फेरो गर्ने छ ।

उघारने मुद्राको अनुकूलता (नेत्रवाणी+control+b)

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
पर्दाको रूपरेखाको प्रयोग गर नेत्रवाणी+v नेत्रवाणी+v यो विकल्पले तपाइलाई उघारने मुद्राका सामाग्रीहरू जस्तै लिङ्कहरू र अरू भूमिहरूलाई उनीहरूकै पङ्तिमा अथवा यीनैहरू आँखाले देख्दा जहाँ छन् त्यही रहने सुचीको रूपमा राख्ने कि नराख्ने भनि यकिन गर्ने अनुमति प्रदान गर्ने छ । यदि यो विकल्पलाई योग्य बनाइयो भने चीजहरू देखिएकै रूपमा रहने छन्, तर यसलाई अयोग्य बनाइयो भने भूमिलाई उनीहरूकै पङ्ति अनुसार राखिनेछ ।

अभियोजनको बचत र पुनः बहन

नाम डेस्कटप कुञ्जी ल्यापटप कुञ्जी विवरण
अभियोजनको बचत नेत्रवाणी+control+c नेत्रवाणी+control+c सक्रिय नेत्रवाणी बन्द हुँदा तपाइको चालू अभियोजन कायमै राख्नका लागि बचत गर्नेछ ।
अभियोजनलाई उल्टाउ नेत्रवाणी+control+r नेत्रवाणी+control+r एक पटक दबाउँदा अन्तिम पटक बचत गरेको अभियोजनमा लेजान्छ । तिन पटक दबाउँदा कारखाना निर्धारित अभियोजन कायम गर्ने छ ।

अभियोजन पार्श्वचित्र

आधारभूत व्यबस्थापन

समर्थित ब्रेल पटलहरू

Freedom Scientific Focus/PAC Mate Series

नाम कुञ्जी
Scroll braille display back topRouting1 (first cell on display)
Scroll braille display forward topRouting20/40/80 (last cell on display)
Scroll braille display back leftAdvanceBar
Scroll braille display forward rightAdvanceBar
Toggle braille tethered to leftGDFButton+rightGDFButton
Toggle left wiz wheel action leftWizWheelPress
Move back using left wiz wheel action leftWizWheelUp
Move forward using left wiz wheel action leftWizWheelDown
Toggle right wiz wheel action rightWizWheelPress
Move back using right wiz wheel action rightWizWheelUp
Move forward using right wiz wheel action rightWizWheelDown
Route to braille cell routing
backspace key dot7
enter key dot8
shift+tab key brailleSpaceBar+dot1+dot2
tab key brailleSpaceBar+dot4+dot5
upArrow key brailleSpaceBar+dot1
downArrow key brailleSpaceBar+dot4
control+leftArrow key brailleSpaceBar+dot2
control+rightArrow key brailleSpaceBar+dot5
leftArrow brailleSpaceBar+dot3
rightArrow key brailleSpaceBar+dot6
home key brailleSpaceBar+dot1+dot3
end key brailleSpaceBar+dot4+dot6
control+home key brailleSpaceBar+dot1+dot2+dot3
control+end key brailleSpaceBar+dot4+dot5+dot6
alt key brailleSpaceBar+dot1+dot3+dot4
alt+tab key brailleSpaceBar+dot2+dot3+dot4+dot5
escape key brailleSpaceBar+dot1+dot5
windows key brailleSpaceBar+dot2+dot4+dot5+dot6
space key brailleSpaceBar
windows+d key (minimize all applications) brailleSpaceBar+dot1+dot2+dot3+dot4+dot5+dot6
Report Current Line brailleSpaceBar+dot1+dot4
NVDA menu brailleSpaceBar+dot1+dot3+dot4+dot5

For newer Focus models that contain rocker bar keys (focus 40, focus 80 and focus blue):

नाम कुञ्जी
Move braille display to previous line leftRockerBarUp, rightRockerBarUp
Move braille display to next line leftRockerBarDown, rightRockerBarDown

For Focus 80 only:

नाम कुञ्जी
Scroll braille display back leftBumperBarUp, rightBumperBarUp
Scroll braille display forward leftBumperBarDown, rightBumperBarDown

Optelec ALVA BC640/680

नाम कुञ्जी
Scroll braille display back t1
Move braille display to previous line t2
Move braille display to next line t4
Scroll braille display forward t5
Route to braille cell routing
shift+tab key sp1
alt key sp2
escape key sp3
tab key sp4
upArrow key spUp
downArrow key spDown
leftArrow key spLeft
rightArrow key spRight
enter key spEnter
NVDA Menu sp1+sp3
windows+d key (minimize all applications) sp1+sp4
windows key sp2+sp3
alt+tab key sp2+sp4

Handy Tech Displays

नाम कुञ्जी
Scroll braille display back left, up
Scroll braille display forward right, down
Move braille display to previous line b4
Move braille display to next line b5
Route to braille cell routing
shift+tab key esc
alt key b2+b4+b5
escape key b4+b6
tab key enter
enter key esc+enter
upArrow key leftSpace
downArrow key rightSpace
NVDA Menu b2+b4+b5+b6
Handy Tech configuration b4+b8

MDV Lilli

नाम कुञ्जी
Scroll braille display backward LF
Scroll braille display forward RG
Move braille display to previous line UP
Move braille display to next line DN
Route to braille cell route
shift+tab key SLF
tab key SRG
alt+tab key SDN
alt+shift+tab key SUP

Baum/Humanware/APH Braille Displays

नाम कुञ्जी
Scroll braille display back d2
Scroll braille display forward d5
Move braille display to previous line d1
Move braille display to next line d3
Route to braille cell routing

For displays which have a joystick:

नाम कुञ्जी
upArrow key up
downArrow key down
leftArrow key left
rightArrow key right
enter key select

hedo ProfiLine USB

नाम कुञ्जी
Scroll braille display back K1
Scroll braille display forward K3
Move braille display to previous line B2
Move braille display to next line B5
Route to braille cell routing
Toggle braille tethered to K2
Say all B6

hedo MobilLine USB

नाम कुञ्जी
Scroll braille display back K1
Scroll braille display forward K3
Move braille display to previous line B2
Move braille display to next line B5
Route to braille cell routing
Toggle braille tethered to K2
Say all B6

HumanWare Brailliant BI/B Series

नाम कुञ्जी
Scroll braille display back left
Scroll braille display forward right
Move braille display to previous line up
Move braille display to next line down
Route to braille cell routing
Toggle braille tethered to up+down
upArrow key space+dot1
downArrow key space+dot4
leftArrow key space+dot3
rightArrow key space+dot6
NVDA Menu c1+c3+c4+c5 (command n)
shift+tab key space+dot1+dot3
tab key space+dot4+dot6
alt key space+dot1+dot3+dot4 (space+m)
escape key space+dot1+dot5 (space+e)
enter key dot8
windows+d key (minimize all applications) c1+c4+c5 (command d)
windows key space+dot3+dot4
alt+tab key space+dot2+dot3+dot4+dot5 (space+t)
Say all c1+c2+c3+c4+c5+c6

HIMS Braille Sense/Braille EDGE Series

नाम कुञ्जी
Scroll braille display back left side scroll down
Scroll braille display forward right side scroll down
Move braille display to previous line left side scroll up
Move braille display to next line right side scroll up
Route to braille cell routing
shift+tab key dot1+dot2+space
alt key dot1+dot3+dot4+Space
escape key dot1+dot5+Space
tab key dot4+dot5+Space
enter key dot8
backspace key dot7
upArrow key dot1+Space
downArrow key dot4+Space
capsLock dot1+dot3+dot6+space
shift+alt+tab key advance2+advance3+advance1
alt+tab key advance2+advance3
end key dot4+dot6+space
Control+end key dot4+dot5+dot6+space
home key dot1+dot3+space
control+home key dot1+dot2+dot3+space
leftArrow key dot3+space
control+shift+leftArrow key dot2+dot8+space+advance1
control+leftArrow key dot2+space
shift+alt+leftArrow key dot2+dot7+advance1
alt+leftArrow key dot2+dot7
rightArrow key dot6+space
control+shift+rightArrow key dot5+dot8+space+advance1
control+rightArrow key dot5+space
shift+alt+rightArrow key dot5+dot7+advance1
alt+rightArrow key dot5+dot7
pageUp key dot1+dot2+dot6+space
control+pageUp key dot1+dot2+dot6+dot8+space
control+shift+upArrow key dot2+dot3+dot8+space+advance1
control+upArrow key dot2+dot3+space
shift+alt+upArrow key dot2+dot3+dot7+advance1
alt+upArrow key dot2+dot3+dot7
shift+upArrow key left side scroll down+ space
pageDown key dot3+dot4+dot5+space
control+pagedown key dot3+dot4+dot5+dot8+space
control+shift+downArrow key dot5+dot6+dot8+space+advance1
control+downArrow key dot5+dot6+space
shift+alt+downArrow key dot5+dot6+dot7+advance1
alt+downArrow key dot5+dot6+dot7
shift+downArrow key right side scroll down+ space
delete key dot1+dot3+dot5+space
f1 key dot1+dot2+dot5+space
f3 key dot1+dot2+dot4+dot8
f4 key dot7+advance3
windows+b key dot1+dot2+advance1
windows+d key dot1+dot4+dot5+advance1

HIMS SyncBraille

नाम कुञ्जी
Scroll braille display back left side scroll down
Scroll braille display forward right side scroll down
Route to braille cell routing

Seika Braille Displays

नाम कुञ्जी
Scroll braille display back left
Scroll braille display forward right
Move braille display to previous line b3
Move braille display to next line b4
Toggle braille tethered to b5
Say all b6
tab b1
shift+tab b2
alt+tab b1+b2
NVDA Menu left+right
Route to braille cell routing

Papenmeier BRAILLEX Newer Models

नाम कुञ्जी
Scroll braille display back left
Scroll braille display forward right
Move braille display to previous line up
Move braille display to next line dn
Route to braille cell routing
Report current character in review l1
Activate current navigator object l2
Toggle braille tethered to r2
Report title l1+up
Report Status Bar l2+down
Move to containing object up2
Move to first contained object dn2
Move to previous object left2
Move to next object right2
Report text formatting upper routing row
backspace key dot 7
enter key dot 8
escape key space with dot 7
upArrow key space with dot 2
leftArrow key space with dot 1
rightArrow key space with dot 4
downArrow space with dot 5
control key lt+dot2
alt key lt+dot3
control+escape key space with dot 1 2 3 4 5 6
tab key space with dot 3 7

Papenmeier Braille BRAILLEX Older Models

Devices with EAB:

नाम कुञ्जी
Scroll braille display back left
Scroll braille display forward right
Move braille display to previous line up
Move braille display to next line dn
Route to braille cell routing
Report current character in review l1
Activate current navigator object l2
Report title l1up
Report Status Bar l2down
Move to containing object up2
Move to first contained object dn2
Move to next object right2
Move to previous object left2
Report text formatting Upper routing strip

BRAILLEX Tiny:

नाम कुञ्जी
समीक्षामा चयनीत वर्ण बताउ l1
विचरक वस्तुलाई सक्रिय गर l2
Scroll braille display back left
Scroll braille display forward right
Move braille display to previous line up
Move braille display to next line dn
Toggle braille tethered to r2
Move to containing object r1+up
Move to first contained object r1+dn
Move to previous object r1+left
Move to next object r1+right
Report text formatting reportf
Report title l1+up
Report status bar l2+down

BRAILLEX 2D Screen:

नाम कुञ्जी
Report current character in review l1
Activate current navigator object l2
Toggle braille tethered to r2
Report text formatting reportf
Move braille display to previous line up
Scroll braille display back left
Scroll braille display forward right
Move braille display to next line dn
Move to next object left2
Move to containing object up2
Move to first contained object dn2
Move to previous object right2

HumanWare BrailleNote

नाम कुञ्जी
Scroll braille display back back
Scroll braille display forward advance
Move braille display to previous line previous
Move braille display to next line next
Route to braille cell routing
Toggle braille tethered to previous+next
Up arrow key space+dot1
Down arrow key space+dot4
Left Arrow key space+dot3
Right arrow key space+dot6
Page up key space+dot1+dot3
Page down key space+dot4+dot6
Home key space+dot1+dot2
End key space+dot4+dot5
Control+home keys space+dot1+dot2+dot3
Control+end keys space+dot4+dot5+dot6
Space key space
Enter key space+dot8
Backspace key space+dot7
Tab key space+dot2+dot3+dot4+dot5 (space+t)
Shift+tab keys space+dot1+dot2+dot5+dot6
Windows key space+dot2+dot4+dot5+dot6 (space+w)
Alt key space+dot1+dot3+dot4 (space+m)
Toggle input help space+dot1+dot2+dot5 (space+h)

EcoBraille

Name Key
Scroll braille display back T2
Scroll braille display forward T4
Move braille display to previous line T1
Move braille display to next line T5
Route to braille cell Routing
Activate current navigator object T3
Switch to next review mode F1
Move to containing object F2
Switch to previous review mode F3
Move to previous object F4
Report current object F5
Move to next object F6
Move to focus object F7
Move to first contained object F8
Move System focus or caret to current review position F9
Report review cursor location F0
Toggle braille tethered to A

BRLTTY

Name BRLTTY command
Scroll braille display back fwinlt (go left one window)
Scroll braille display forward fwinrt (go right one window)
Move braille display to previous line lnup (go up one line)
Move braille display to next line lndn (go down one line)
Route to braille cell route (bring cursor to character)